पृथ्वी राजमार्गका यी सात स्थानमा खस्यो पहिरो, नागढुंगामै रोकिए सवारीसाधन

  • शुक्रबार​ ९ असो २०८३ ०४:५९ AM
काठमाडौं। अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङ र चितवनका विभिन्न स्थानमा पहिरो खसेपछि सडक यातायात प्रभावित भएको छ । धादिङतर्फ मात्रै राजमार्गका सात स्थानमा पहिरो खसेको छ भने चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित फिस्लिङनजिक धारापानीमा सडक भासिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पृथ्वी राजमार्गको कृष्णभीर, परेवाभीर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभीरमा पहिरो… Continue reading पृथ्वी राजमार्गका यी सात स्थानमा खस्यो पहिरो, नागढुंगामै रोकिए सवारीसाधन