काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गर्दै नेपालमा हालै आएको विनाशकारी विपद्लाई विश्वका लागि गम्भीर चेतावनीका रूपमा लिन आग्रह गरेका छन् । महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री साहले भने, ‘म हिमालयको काखमा रहेको नेपालबाट एउटा गम्भीर चेतावनी बोकेर आएको छु- यो चेतावनी केवल नेपालका लागि मात्र नभई सम्पूर्ण मानवताका लागि हो ।’ सम्बोधनका क्रममा उनले विकास, लोकतन्त्र, शान्ति र युवा पुस्ताको आशाबारे मात्रै चर्चा गर्न चाहेको भए पनि देशमा हालै आएको ठूलो विपद्का कारण मृत्यु र विनाशको पीडा बोल्न बाध्य भएको बताए । ‘म आज ती परिवारका बारेमा ... The post नेपालको विपद् सम्पूर्ण मानवताका लागि खतराको घण्टी हो : प्रधानमन्त्री बालेन appeared first on Kalika Khabar.