कन्काई नदीमा पानीको सतह खतराको तहमा, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
शुक्रबार ९ असो २०८३ ०३:१६ AM
झापा : लगातारको वर्षाका कारण झापाको कन्काई नदीमा पानीको सतह खतराको तहमा पुगेको छ। पानीको सतह खतराको तहमा पुगेपछि नदी आसपासका क्षेत्रमा साइरन बजाएर स्थानीयलाई सतर्क गराइएको छ। झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार कन्काई