कोशी ब्यारेजमा पानीको बहाव एक लाख ९० हजार क्युसेक, २४ ढोका खुला

  • शुक्रबार​ ९ असो २०८३ ०३:४९ AM
इनरुवा : पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार वर्षा भएपछि कोशी नदीमा पानीको बहाव बढेको छ। शुक्रबार बिहान कोशी ब्यारेजमा पानीको बहाव एक लाख ९० हजार ६८० क्युसेक प्रतिसेकेन्ड पुगेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक