काठमाण्डु – पहिरो र लेदोले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकको इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार जिल्लाको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो । प्रहरीका अनुसार वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने छ । त्यस्तै काभ्रेपलाञ्चोकको पनौती हुँदै