हर्मुज खोल्न इरानको सातदिने प्रस्ताव

  • शुक्रबार​ ९ असो २०८३ ०४:१० AM
न्युयोर्क । इरानले पश्चिम एसियामा जारी द्वन्द्व अन्त्य गरी हर्मुज जलघाँटी खुला गर्न र आफ्नो आणविक कार्यक्रमबारे वार्ता पुनः सुरु गर्न अमेरिकासमक्ष सातदिने योजना प्रस्ताव गरेको छ । इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा मध्यस्थकर्तामार्फत अमेरिकी पक्षसमक्ष प्रस्ताव पठाइएको बताएका हुन् । अराघचीका अनुसार केही सर्त पूरा भए सातौँ दिनको अन्त्यसम्म हर्मुज