आज एक अमेरिकी डलरको बिक्री मूल्य १५३ रुपैयाँ ८४ पैसा पर्ने, अन्य विदेशी मुद्रालाई कति ?
शुक्रबार ९ असो २०८३ ०३:१८ AM
काठमाडौँ / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा