नेपाल वित्तीय संस्था संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रजोज मान श्रेष्ठ

  • शुक्रबार​ ९ असो २०८३ ०४:०२ AM
नेपाल वित्तीय संस्था संघको ३०औँ तथा ३१औँ वार्षिक साधारण सभा २ असोज २०८३ गते काठमार्डौंमा सम्पन्न भएको छ । साधारण सभाले संघको विगतका गतिविधि तथा प्रगतिको समीक्षा गर्दै आगामी कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित गरेको छ । साधारण सभाले सेन्ट्रल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रजोज मान श्रेष्ठलाई नेपाल वित्तीय संस्था संघको अध्यक्षमा निर्वाचित गरेको The post  नेपाल वित्तीय संस्था संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रजोज मान श्रेष्ठ appeared first on Businesspana.