भोडाफोन र एरिक्सनले गरे एआई प्रयोग गरी वास्तविक समयमा फोन कल अनुवाद गर्ने प्रविधिको प्रदर्शन

  • शुक्रबार​ ९ असो २०८३ ०२:५० AM
बेलायतको दूरसञ्चार सेवा प्रदायक भोडाफोन र स्विडेनको दूरसञ्चार उपकरण निर्माता एरिक्सनले नेटवर्कमा कृत्रिम बुद्धिमता प्रयोग गरेर सामान्य फोन कलमा समेत नयाँ सुविधा थप्न सकिने देखाएका छन्। प्रयोगशालामा गरिएको परीक्षणका क्रममा The post भोडाफोन र एरिक्सनले गरे एआई प्रयोग गरी वास्तविक समयमा फोन कल अनुवाद गर्ने प्रविधिको प्रदर्शन appeared first on Technology Khabar.