बागमती : लगातारको वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा कान्ति लोकपथ, पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएका छन्। कान्ति लोकपथअन्तर्गत ललितपुरतर्फ तीन स्थानमा पहिरो खसेपछि हेटौँडाबाट उक्त मार्ग हुँदै सञ्चालन हुने यातायात सेवा प्रभावित भएको मकवानपुरका प्रहरी