संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले के भने ?
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गरेका छन् । नेपाली समयअनुसार शुक्रबार बिहान ठिक ६ बजे उनले न्यूयोर्कस्थित राष्ट्रसंघको उच्चस्तरीय सत्रलाई सम्बोधन