‘हिमाली सुनामी’ विश्वकै लागि चेतावनी, बालेनले संयुक्त राष्ट्रसङ्घको महासभामा उठाए भोटेकोशी–त्रिशूली विपद्
शुक्रबार ९ असो २०८३ ०२:३१ AM
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले भोटेकोशीत्रिशूली बाढीलाई नेपालमा भएको स्थानीय विपद्का रूपमा मात्र नहेरी सम्पूर्ण विश्वका लागि गम्भीर चेतावनीका रूपमा लिनुपर्ने बताएका छन्। संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन