संयुक्त राष्ट्रसङ्घको महासभामा बालेनले भने-पशुपतिनाथले विश्वको कल्याण गरून्, बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्
शुक्रबार ९ असो २०८३ ०२:५८ AM
काठमाडौँ / प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै विश्वको कल्याणको कामना गरेका छन्। सम्बोधनको अन्त्यमा उनले भने, भगवान पशुपतिनाथले विश्वको कल्याण गरून्।