यस्ता छन् प्रधानमन्त्री बालेन शाहले उठाएका प्रमुख १० बुँदाहरू

  • शुक्रबार​ ९ असो २०८३ ०२:२८ AM
१. जलवायु विपद् र ‘हिमालयन सुनामी’: चार साताअघि नेपालमा भोटेकोसी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीलाई ‘हिमालयन सुनामी’को संज्ञा दिँदै प्रधानमन्त्री शाह द्वारा यो नेपालको मात्र त्रासदी नभई विश्वका लागि गम्भीर चेतावनी भएको भनाई। २. मानवीय र आर्थिक क्षतिको विवरण: बाढीका कारण कम्तीमा १,४०० जनाको मृत्यु भएको, ६,००० भन्दा बढी बेपत्ता रहेको र पुनः स्थापनाका लागि नेपालको