संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्री वालेन्द्रले के-के भने ? (पूर्णपाठ नेपालीमा )

  • शुक्रबार​ ९ असो २०८३ ०२:४३ AM
प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्र संघको ८१ औं महासभालाई आज सम्बोधन गरेका छन्। आफ्नो सम्बोधनमा उनले भोटेकोशी–त्रिशूली बाढी, जलवायु परिवर्तन, हिमालयको जोखिम, जलवायु न्याय, अन्तर्राष्ट्रिय सहयोग, नेपालको पुनर्निर्माण लगायतका विषयलाई प्राथमिकताका साथ उठाएका छन् । यस्तो छ उनको सम्बोधनको नेपाली भावानुवाद। श्रीमान् अध्यक्ष, श्रीमान् महासचिव, महामहिमहरू, विशिष्ट प्रतिनिधिहरू, महानुभावहरू र महानुभावाहरू, म नेपालबाट – हिमालयको The post संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्री वालेन्द्रले के-के भने ? (पूर्णपाठ नेपालीमा ) appeared first on Businesspana.