एमालेमा भण्डारीको ‘कमब्याक’, ओलीपछि दोस्रो वरीयता

  • शुक्रबार​ ९ असो २०८३ ०१:२३ AM
काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएकी छन् । राष्ट्रपति पदबाट बाहिरिएको करिब साढे तीन वर्षपछि पार्टी सदस्यता पुनः कायम गराएकी भण्डारीले बिहीबार एमालेमा दोस्रो वरीयता प्राप्त गरेकी छन् । ललितपुरमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले