स्टिल अभावले एसियाली राजमार्गका रतुवा-लोहन्द्रा-बक्राहा तीन पुलको काम रोकियो

  • शुक्रबार​ ९ असो २०८३ ०१:३६ AM
झापा  : एसियाली राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही सडक आयोजनाको पश्चिम खण्डमा निर्माण भइरहेका तीन आधुनिक पुलको काम आवश्यक स्टिलको अभावमा प्रभावित भएको छ। आयोजनाको पाँचौँ प्याकेजअन्तर्गत झापाको रतुवा तथा मोरङका लोहन्द्रा र बक्राहा नदीमा ‘स्टिल आर्क’ प्रविधिमा आधारित पुल