भारी वर्षाको त्रास : किसानदेखि नदी किनारका बासिन्दासम्मलाई ‘हाई अलर्ट’मा रहन आग्रह

  • शुक्रबार​ ९ असो २०८३ ०१:३८ AM
काठमाडौं : देशका विभिन्न स्थानमा हुरीबताससहित भारी वर्षाको सम्भावना बढेसँगै कृषि तथा पशुपन्छी क्षेत्रमा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले विशेष सावधानी अपनाउन किसानहरूलाई आग्रह गरेको छ। मौसममा आएको फेरबदल तथा अविरल वर्षाका कारण धानबालीलगायत