राष्ट्रसंघमा प्रधानमन्त्रीको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमाली जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ

  • शुक्रबार​ ९ असो २०८३ ०१:३० AM
काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनको असर कम गर्न बढी योगदान गरेका र स्रोतसाधन भएका देशले बढी जिम्मेवारी लिनुपर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई शुक्रबार बिहान सम्बोधन गर्दै प्रधाननमन्त्री शाहले जलवायु न्याय केवल संयुक्त राष्ट्रसंघका दस्तावेजमा लेखिएको सुन्दर शब्दमा सीमित हुन नहुने बताएका हुन्। उनले नेपालजस्ता देशले बारम्बार विगतको क्षति पुनर्निर्माण गर्न नभई