काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका पछिल्ला बाढीले बढ्दो जलवायु जोखिमको भविष्य संकेत गरेको बताएका छनर प्रधानमन्त्री शाहले पुराना आधाररेखा अब पर्याप्त नभएको बताए। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई शुक्रबा बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालमा बढ्दै गएको जोखिमबारे विश्वको ध्यानाकर्षण गराए। उनले रसुवा बाढीले पुर्याएको क्षतिका विषयमा जानकारी गराउँदै नेपाललाई जलवायु न्याय