शुक्रवारको राशिफल : आजको दिन तपाईँको लागि कत्तिको शुभ रहला ?
शुक्रबार ९ असो २०८३ ०१:४२ AM
आज वि.सं. २०८३ असोज ९ गते तदनुसार २५ सेप्टेम्बर २०२६ शुक्रवार, भाद्र शुक्लपक्ष चतुर्दशी तिथि, शतभिषा नक्षत्र, बिहान ११ बजेर ३४ मिनेटपछि पूर्वभाद्रपदा, चन्द्रराशि कुम्भ