विश्व समुदायसामु प्रधानमन्त्री बालेनले उठाए नेपालका यी मुद्दा, के–के भने ?

  • शुक्रबार​ ९ असो २०८३ ०२:०२ AM
प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै नेपालका बाढी, जलवायु परिवर्तन, मानवीय तथा विकास संकटसहितका विषय विश्व समुदायसामु उठाएका छन्। महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले चार साताअघि नेपालका हिमाली क्षेत्रमा आएको विनाशकारी बाढीलाई ‘हिमालयन सुनामी’को संज्ञा दिँदै यो घटना नेपालका लागि मात्र नभई विश्वकै लागि चेतावनी भएको बताए। उनले जलवायु संकटबारे वैज्ञानिकहरूले लामो