काठमाडाैं । दुई दिनदेखि लगातार परेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले बीपी राजमार्गअन्तर्गतको डाइभर्सनमा क्षति पुर्याउन थालेको छ। रोशी खोलाले डाइभर्सन खोतल्न थालेपछि सडक सञ्चालनमा थप जोखिम देखिएको हो। रोशी खोलाको जलमापन केन्द्रमा पानीको सतह निर्धारित सीमाभन्दा माथि पुगेको जनाइएको छ। खोलामा पानीको बहाव अझै बढ्न सक्ने र डाइभर्सनमा थप क्षति पुग्न सक्ने जोखिम… Continue reading बीपी राजमार्गको डाइभर्सनमा क्षति, सडक सञ्चालन अनिश्चित