नासाको पर्सिभरेन्स रोभरले मंगल ग्रहको जेजेरो क्रेटरमा पानी र चट्टानबीच पटकपटक प्रतिक्रिया भएको प्रमाण फेला पारेको छ। यसमा कुनै समय भूमिगत तातोपानी सक्रिय रहेको प्रमाणसमेत भेटिएको छ। नयाँ अध्ययनअनुसार मंगल The post मंगल ग्रहमा प्राचीन तातोपानीको प्रमाण फेला, पर्सिभरेन्स रोभरले गर्यो अध्ययन appeared first on Technology Khabar.