बिर्तामोड नगर कांग्रेसमा संग्रौलाको बाजी, कन्दङ्वालाई २९ मतले हराउँदै सभापतिमा निर्वाचित

  • शुक्रबार​ ९ असो २०८३ १२:१९ AM
झापा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिर्तामोड नगर कार्यसमितिको सभापतिमा कुलप्रसाद संग्रौला निर्वाचित भएका छन्। सभापतिका लागि भएको निर्वाचनमा संग्रौलाले १८४ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धी सूर्यप्रसाद कन्दङ्वालाई २९ मतले पछि पारे। कन्दङ्वाले १५५ मत प्राप्त गरेपछि