सुनसरी कांग्रेसमा धमाधम नेतृत्व चयन, सात पालिकामा टुंगियो अधिवेशन, बाँकीमा के हुँदैछ?
शुक्रबार ९ असो २०८३ १२:२९ AM
धरान : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरीका १२ स्थानीय तहमध्ये सात वटामा अधिवेशन सम्पन्न भएको छ । जिल्लाका सात स्थानीय तहमा नयाँ नेतृत्व चयन भइसकेको छ भने बाँकी पाँच स्थानीय तहमा अधिवेशनको प्रक्रिया जारी रहेको नेपाली