मौसमले रोक्यो धवलागिरि आरोहण, आधार शिविरबाट फर्कियो ३० जनाको टोली
शुक्रबार ९ असो २०८३ ०१:१० AM
म्याग्दी : संसारको सातौँ अग्लो धवलागिरि हिमाल (८,१६७ मिटर) आरोहणका लागि गएको टोली प्रतिकूल मौसमका कारण आधार शिविरबाट फर्किएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने धवलागिरि हिमाल आरोहणका लागि आधार शिविर पुगेको ३० जनाको पर्वतारोही