काठमाडौं । धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गएराति ढुंगासहितको पहिरो खसेकाले राजमार्ग अवरुद्ध भएको हो । वर्षासँगैको बाढीपहिरोको जोखिमका कारण रातभर पृथ्वीराजमार्ग बन्द गरिएको थियो । आज बिहान पाँच बजेदेखि राजमार्गमा गाडी सन्चालन गर्ने भनिए पनि पहिरो खसेपछि गाडी चलेका छैनन् । पहिरो पन्छाउने काम भैरहेको तर निरन्तर वर्षाका कारण… Continue reading धादिङको कृष्णभिरमा पहिरो पृथ्वी राजमार्ग अवरुद्ध पूर्ण रुपमा अवरुद्ध