सामसङ नेपालले ग्यालेक्सी एस२६ सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी एस२६ एफई सार्वजनिक गरेको छ। नयाँ प्रयोगकर्ता तथा ग्राहकलाई प्रिमियम स्मार्टफोनको अनुभव दिने उद्देश्यले फोन सार्वजनिक गरिएको कम्पनीले जनाएको छ। ग्यालेक्सी एस२६ एफई सामसङको नयाँ प्रयोगकर्ता इन्टरफेससहित बजारमा आउने एस२६ सिरिजको पहिलो स्मार्टफोन हो। फोनमा उच्च क्षमताको क्यामेरा, कृत्रिम बौद्धिकतामा आधारित सुविधा तथा पातलो र हल्का डिजाइन