कांग्रेस झापाको कन्काई नगर सभापति बने दुर्गा प्रसाई
बिहीबार ८ असो २०८३ ०३:३० PM
झापा : नेपाली कांग्रेस कन्काई नगर सभापतिमा दुर्गाप्रसाद प्रसाई निर्वाचित भएका छन् । नगर अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि भएको निर्वाचनमा प्रसाईले १२६ मत प्राप्त गर्दै नगर सभापतिमा निर्वाचित भएका हुन् । उनका