झापा : नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा सबिना शेर्मा लिम्बुले उम्मेदवारी दिने भएकी छन् । बाह्रदशी गाउँपालिका–५ निवासी लिम्बुले समानुपातिकतर्फ आदिवासी जनजाति समूहबाट महाधिवेशन प्रतिनिधिका लागि असोज १० गते