सुनसरीमा १० लाखको अवैध मासु बरामद, मालिक अझै गुमनाम
बिहीबार ८ असो २०८३ ०३:४३ PM
इनरुवा : सुनसरीको कोशी गाउँपालिका–६ श्रीपुरजब्दीबाट करिब १० लाख रुपैयाँ मूल्य बराबरको अवैध मासु बरामद भएको तीन दिन बितिसक्दा पनि उक्त मासु कसको हो भन्ने खुलेको छैन। असोज २ गते मन्सुरी टोलबाट प्रहरीले बेवारिसे अवस्थामा ठूलो