धनकुटामा कांग्रेसका ६ स्थानीय तहमा सर्वसम्मत नेतृत्व

  • बिहीबार ८ असो २०८३ ०३:४८ PM
धनकुटा : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत धनकुटाका सातवटा स्थानीय तहमा गाउँ तथा नगर कार्यसमिति चयन भएका छन्। बुधबार र बिहीबार सम्पन्न अधिवेशनबाट महालक्ष्मी नगरपालिका बाहेक छवटा स्थानीय तहमा सभापतिसहित कार्यसमिति सर्वसम्मत चयन भएको हो। महालक्ष्मी नगरपालिकामा