झापा : झापाको अर्जुनधारामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। शनिश्चरे–बिर्तामोड सडकखण्डमा बुधबार साँझ भएको दुर्घटनामा अर्जुनधारा–८ का ४५ वर्षीय माइलो भनिने साइला माझीको मृत्यु भएको हो। प्रहरीका अनुसार अर्जुनधारा–६ स्थित कप्तानबारीमा साँझ करिब ७