५२ बैंकका खाता प्रयोग गरेर १ अर्बभन्दा बढी हुण्डी कारोबार, धरानका शाही पक्राउ

  • बिहीबार ८ असो २०८३ ०४:०७ PM
धरान : सुनसरीको धरानमा विभिन्न ५२ वटा बैंक तथा वित्तीय संस्थाका खाता प्रयोग गरी १ अर्ब रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वित्तीय कारोबारको विश्लेषण गर्ने क्रममा