मौसम अनुकूल क्षेत्रमा तोकिएकै मितिमा कांग्रेसका क्षेत्रीय अधिवेशन गर्न निर्देशन

  • बिहीबार ८ असो २०८३ ०४:०५ PM
काठमाण्डु – नेपाली कांग्रेसले भारी वर्षाका कारण अधिवेशन प्रक्रियामा कठिनाइ उत्पन्न भइरहेकाले असोज १० गतेका लागि तोकिएको प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको निर्वाचन कार्यक्रम मौसमको अवस्था हेरी सञ्चालन गर्न निर्देशन दिएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन हुँदैछ । त्यसअन्तर्गत वडा अधिवेशन सम्पन्न भइसकेका छन् भने गाउँ तथा