संयुक्त राष्ट्रसंघको महासभामामा बालेन्द्र शाहको सम्बोधन शुक्रबार पौने ६ बजे

  • बिहीबार ८ असो २०८३ ०४:०० PM
संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाह( बालेन)ले शुक्रबार (भोलि) बिहान पौने ६ बजे सम्बोधन गर्ने भएका छन् । महासभाको ८१ औं सत्रअन्तर्गत नेपाली समयअनुसार ५ ः४५ बजे बिहान प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । अमेरिकाको स्थानीय समयअनुसार भने उक्त समय साँझ ८ बजे हुनेछ । सत्रका वक्ताहरूले बोल्ने क्रमअनुसार ठ्याक्कै समय… Continue reading संयुक्त राष्ट्रसंघको महासभामामा बालेन्द्र शाहको सम्बोधन शुक्रबार पौने ६ बजे