सातै प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण हुँदै

  • बिहीबार ८ असो २०८३ ०२:३३ PM
काठमाडौं : सरकारले सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार निर्माण गर्ने भएको छ। खेलकुद पूर्वाधारको अभाव रहेका क्षेत्रमा क्रिकेट तथा फुटबल रङ्गशाला र कभर्ड हल निर्माणलाई प्राथमिकता दिइने भएको हो। नयाँ खेलकुद पूर्वाधार निर्माण तथा