इटहरीमा असोज १४ देखि सीप तथा रोजगार मेला

  • बिहीबार ८ असो २०८३ ०२:४९ PM
इटहरी : युवालाई सीप सिकाएर रोजगारीसँग जोड्ने उद्देश्यले इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना हुने भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले कोशी प्रदेशमा पहिलोपटक इटहरीमा असोज १४ देखि २० गतेसम्म मेला सञ्चालन गर्न लागेको