विराटनगर जेसीजको ‘लिगेसी थ्रु लर्निङ’ तालिम सम्पन्न

  • बिहीबार ८ असो २०८३ ०२:५४ PM
विराटनगर : विराटनगर जेसीजले आयोजना गरेको तालिम सप्ताह–२०२६ अन्तर्गत सातौँ तथा अन्तिम तालिमका रूपमा ‘लिगेसी थ्रु लर्निङ’ कार्यक्रम सम्पन्न भएको छ। विराटनगर जेसीजका पूर्वअध्यक्ष तथा सन् १९७८ का अध्यक्ष जेसी नारायण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न