वर्षाका क्रममा राति यात्रा नगर्न प्रधानमन्त्रीको आग्रह
बिहीबार ८ असो २०८३ ०३:०२ PM
काठमाडौं : भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सरकारले विपद् प्रतिकार्यका लागि आवश्यक तयारी तीव्र बनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सम्भावित बाढी, पहिरो तथा सडक अवरोधलाई ध्यानमा राख्दै रातिको यात्रा सकेसम्म नगर्न र अनावश्यक