काठमाडौं : प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले शुक्रबार संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री शाहले नेपाली समयअनुसार शुक्रबार बिहान करिब ५ बजेदेखि ६ बजेको बीचमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनका राजनीतिक सल्लाहकार असीम