काठमाण्डु – असोज ९ गतेदेखि १२ गतेसम्म देशभरका अधिकांश स्थानमा मेघगर्जनसहित भारी वर्षा हुन सक्ने नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको सूचनालाई मध्यनजर गरी नेपाल प्रहरीको विपद् मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८३ बमोजिम जनधनको क्षति हुन नदिन एवम् उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले आवश्यक पूर्वतयारी गरेको छ । यस अवस्थालाई मध्यनजर गरी