तीन दिन अत्याधिक भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

  • बिहीबार ८ असो २०८३ ०२:२६ PM
काठमाडौँ / ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि आगामी तीन दिन (आसोज ११ गतेसम्म) देशभर प्रतिकूल मौसमी प्रणाली फैलिने भन्दै भारी वर्षा, बाढी, आकस्मिक बाढी