एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

  • बिहीबार ८ असो २०८३ ०२:५८ PM
एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच दिगो तथा जलवायु विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ समझदारीपत्र मा हस्ताक्षर भएको छ । यस साझेदारीले नेपालमा ग्रीन फाइनान्सिङ क्षेत्रलाई थप प्रभावकारी बनाउन विज्ञानमा आधारित ज्ञान र समाधानलाई वित्तीय अवसरसँग जोड्ने लक्ष्य राखेको छ । यस सहकार्यअन्तर्गत इसिमोडको अनुसन्धान, प्राविधिक ज्ञान तथा क्षमता विकासको अनुभवलाई एनएमबि