सिबिफिन र एनबिआईले युवा उद्यमशीलता सम्मेलन २०२६ आयोजना गर्दै

  • बिहीबार ८ असो २०८३ ०१:५८ PM
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्ष्टिच्युट (एनबिआई)को सहकार्यमा ‘नेपाल युवा उद्यमशीलता सम्मेलन २०८३’ आयोजना हुने भएको छ। एआई, युवा उद्यमशीलता र भविष्यको रोजगारीलाई मुख्य विषय बनाएर आगामी असोज २३ गते काठमाडौंमा सम्मेलन आयोजना गर्न लागिएको हो। सम्मेलन आयोजना गर्ने सम्बन्धमा सिबिफिन र एनबिआईबीच गत सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको छ। ‘नेक्स्टजेन नेपालः एआई, उद्यमशीलता र भविष्यको रोजगारी’ (NextGen Nepal: AI, Entrepreneurship & Employment for the Future) मुख्य नाराका साथ हुने सम्मेलनमा तीनै तहका सरकार, निजी क्षेत्र, विकास साझेदार संस्था तथा विभिन्न कूटनीतिक नियोगका उच्चपदस्थ अधिकारीहरूको ... The post सिबिफिन र एनबिआईले युवा उद्यमशीलता सम्मेलन २०२६ आयोजना गर्दै appeared first on Kalika Khabar.