इटहरी कांग्रेसमा सर्वसम्मत नेतृत्व, सभापतिमा केसीदेखि प्रवक्तामा दाहालसम्म को–को आए?

  • बिहीबार ८ असो २०८३ ०१:२६ PM
इटहरी : नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत इटहरी उपमहानगरपालिका नगरसमितिको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । निर्वाचन समितिले दिएको जानकारीअनुसार सभापतिमा विकास केसी सर्वसम्मत चयन भएका छन् । त्यस्तै उपसभापतिमा विक्रम घिमिरे र मेनुका गिरी