दोभान बजारमा आगलागीबाट १० घर जलेर नष्ट

  • बिहीबार ८ असो २०८३ ०१:२७ PM
ताप्लेजुङ : ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारमा बिहीबार दिउँसो आगलागी हुँदा १० घर जलेर नष्ट भएका छन् । आगलागीबाट १७ घरपरिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आज दिउँसो भएको आगलागीमा लाक्पाचुङ शेर्पा