विराटनगर : सम्भावित विपद्का बेला तत्काल उद्धार तथा राहतमा परिचालन गर्न कोशी प्रदेशले आवश्यक स्रोत–साधन, उपकरण र जनशक्ति तयारी अवस्थामा राख्ने भएको छ। प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले विपद्को जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकाय, स्थानीय