विराटनगर : प्रतिबन्धित नेक–सिल लगाइएको प्रशोधित पिउने पानी भण्डारण तथा बिक्री वितरणका लागि राखिएको पाइएपछि विराटनगरको एक पानी उद्योगको गोदाम सिल गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय